नेपाली कांग्रेसका बरिस्ट नेता थापाको नि’धन

नेपाली कांग्रेसका बरिस्ट नेता थापाको नि’धन

काठमाडौ । गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता अशोककुमार थापाको निधन भएको छ । यसवारे एमाले नेताले सामाजिक सञ्जाल मार्फत जानकारी सार्वजनिक गरेको हो । ब्ल ड क्या न्स रबाट पीडित थापाको ७४ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा एमालेका प्रवक्ता तथा गुल्मीका सांसद प्रदीप ज्ञवालीले अध्यक्ष थापाको निधन भएकोवारे सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले नेता थापाको निधन प्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् ।

ज्ञवालीले लेखेका छन्, ‘थापाको निधनको खÞबरले स्तब्ध भएको छु । गुल्मी दरबार र समग्र जिल्लाको विकासमा सक्रिय योगदानका लागि उहाँ सधै सम्मानित रहनुहुनेछ । लोकतन्त्रका लागि उहाँको क्रियाशीलता सधैं स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १’विहिवार बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पनि जानकारी दिएकी छन् । उनले नेपाली कांग्रेसबाट पालिका अध्यक्ष जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *