सल्यानका वडा सचिवले कार्यालयमै १८ वर्षकी युवतीलाई एस्तो सम्म गर्न भ्याए

सल्यानका वडा सचिवले कार्यालयमै १८ वर्षकी युवतीलाई एस्तो सम्म गर्न भ्याए

काठमाडौ । एक जना सरकारी कर्मचारीले कार्यालयमै युवती कर णी गरेको अभियोगमा पक्राउ परेका छन् । सल्यानका एक जना वडा सचिव यस्तो अभियोगमा पक्राउ गरेका हुन् । उनले १८ वर्षकी युवतीलाई कार्यालयमै कर णी गरेको अभियोग लागेको छ ।

ति वडा सचिवलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । सल्यान त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।सचिवले १९ गते वडा कार्यालयमा नै युवतीलाई नराम्रो काम गरेको बताइएको छ । युवतीले घरमा आफन्तलाई घटनाबारे बताएपछि आफन्तले प्रहरीमा उजुरी दिएका हुन् ।

घटना भएको ५ दिन पछि युवतीले परिवारलाई जानकारी गराएकी थिइन् । ति युवकलाई २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *