बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशको नाममा एस्तो गर्दै

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशको नाममा एस्तो गर्दै

आज दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । देउवा विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।तर माधवकुमार नेपाल पक्ष एमालेमा फर्कियो भने देउवाका लागि मुस्किल बढ्ने देखिएको छ । आज नेकपा एमाले निकट युवा संघले ¥याली निकाल्ने भएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधन गर्ने समय भने तय भइसकेको छैन ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जनाइएको छ । सर्वोच्चले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ ।

त्यस्तै आज दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । देउवा विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।तर माधवकुमार नेपाल पक्ष एमालेमा फर्कियो भने देउवाका लागि मुस्किल बढ्ने देखिएको छ । आज नेकपा एमाले निकट युवा संघले ¥याली निकाल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *