यीनै हुन आज झापामा आफ्नै घर अगाडि अ’र्ध’न’ग्न अवस्था’मा मृ’त फे’ला परेकी २५ वर्षीया युवती सृजना बस्नेत

यीनै हुन आज झापामा आफ्नै घर अगाडि अ’र्ध’न’ग्न अवस्था’मा मृ’त फे’ला परेकी २५ वर्षीया युवती सृजना बस्नेत

काठमाडौं – झापामा सोमबार बिहान एक युवती मृतअवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा बिर्तामोड नगरपालिका ५ पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर की २५ वर्षीया युवती सृजना बस्नेत रहेकी छिन् । सृजना आफ्नै घर अगाडि अ’र्ध’न’ग्न अ’व’स्था’मा फे’ला परे’की हु’न् ।

सानिमाको घरमा परिवार बस्तै आएकी सृजना घरको आँगन’मा मृ’त फे’ला परेकी प्रहरीले जनाएको छ । प्रहरीले यस घटनालाई लिएर अहिले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं । आइतबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज आज अपराह्न ५ बजे बस्ने तय भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । आइतबार एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका थिए ।तर पछि अध्यक्ष ओलीले कार्यदलको बैठकको निर्णयपछि बस्ने भन्दै आजको लागि बैठक सारेका थिए । आइतबार राति पार्टी विवाद समाधान गर्न बसेको कार्यदलले १० बुँदे सहमति गरेको छ। आजको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *