गायिका सोफियाले स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि … (भिडियो)

गायिका सोफियाले स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि … (भिडियो)

म स्वीकार्छु कि मेरो पिसाब गर्नुको स्टण्ट सही थिएन । म यसका लागि माफी माग्छु । मानिसलाई आहत बनाउने मेरो मनसाय होइन’, गायिकाले लेखेकी छन् । यो दुर्भाग्यपूर्ण घटनाप्रति गायिकाको व्याण्ड ‘ब्रास अगेन्स्ट’ले पनि माफी मागेको छ । ‘सोफिया उरिस्ता धेरै नै उत्साहित भएकी थिइन् ।

यो कुराको हामीले अपेक्षा पनि गरेका थिएनौं । यद्यपि तपाईंहरु फेरी हाम्रो शोमा यस्तो देख्नुहुने छैन । यो सबै घटना अप्रत्याशित थियो’, व्याण्डले ट्वीट गरेको छ । गत नोभेम्बर ११ मा भएको एक लाइभ कन्सर्टको भाइरल भिडियोमा सोफियाले आफ्नो पेन्ट खोलेर प्रशंसकको मुखमा पिसाब गरेको देख्न सकिन्छ । भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *