अन्ततः प्रहरीले पक्राउ गर्यो यी ४ जना अपराधीलाई, जस्ले रिजनको ज्या’न लिएका थिए

अन्ततः प्रहरीले पक्राउ गर्यो यी ४ जना अपराधीलाई, जस्ले रिजनको ज्या’न लिएका थिए

मोरङ : खुकुरी प्र’हा’र गरी रिजन दाहालको ह’ ‘त्या गरेकाे आराेपमा प्रहरीले चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-७ का विक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ का ईश्वर लिम्बु, सोहीका सुदीप उराउ र एक १८ वर्षीय किशोर रहेका छन् ।

उनिहरुले गत कार्तिक २८ गते साथीको भतिजको वर्थ डे मनाउन मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुर पुगेका धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका ४ घर भई खनारमा डेरा गरि बस्ने २६ वर्षी रिजन दाहाललाई खु’कु’री प्र’हा’र गरि घाइते बनाएका थिए ।

२८ कात्तिक राति खु’कुरी प्र’हा’रबाट ग’म्भीर घाइते स्थानीय बासिन्दा रिजनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा सं’ल’ग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट ख’टिएको प्रहरीले पक्राउ गरेको हो ।

घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दायाँ हा’तमा चो’टप’ट’क लागेको प्रहरीले जनाएको छ । ह’ ‘त्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका आएका थिए ।

दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ । शनिबार राती रिजन र बुढीगंगा ६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङको झ’ग’डा भएको थियो । झ’ग’डा हुँदा रिजनले धनबहादुरलाई एक झा’प’ड हा’ने’का थिए ।

त्यही झा’प’ड हा’ने’को रि’स फेर्न रिजन बर्थडेको आएको मौका छो’पे’र आ’क्र’म’ण गरेको अनुसन्धानमा सं’ल’ग्न एक प्रहरी अधिकृतले भने । ‘अघिल्लो दिन रिजन र धनबहादुरको झ’ग’डा भएपछि स्थानीय नविन लिम्बुको घरमा पुगेर रिजनले माफी पनि मा’गेका रहेका छन् । माफी मागेपछि मिलेर गएका थिए ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट क’र्तव्य ज्या’न मु’द्दामा पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *