यी नेपाली युवतीको हेर्नै नसकिने भिडियो संसारभर भाइरल, आखिर किन यस्तो छाडा, रहर कि बाध्यता? (भिडियो सहित)

यी नेपाली युवतीको हेर्नै नसकिने भिडियो संसारभर भाइरल, आखिर किन यस्तो छाडा, रहर कि बाध्यता? (भिडियो सहित)

एजेन्सी । निकै नै सुन्दर एक युवतीको होटेलमा एक विदेशी युवकको साथ रेकर्ड भएको भिडियो संसारभर भाइरल बनेको छ । ती युवती कुनै होटेलको विस्तारमा युवकसँगै छिन ।

हिन्दी भाषा प्रयोग गरेका सो युवकले यसरी भिडियो खिचिरहँदा पनि उनि मस्तले केटाकै अँगालोमा बाँधिएर विस्तारामा रमाइरहेकिछिन् । बेला बेला अर्कि नेपाली दिदीलाइ सम्बोधन गर्दै हेर्नु न यस्ले त मलाइ मा’र्नै लाग्यो भन्दै नेपालीमा बोलिरहेकि छिन् ।

‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।’ सामाजिक सञ्जालको प्रयोग/दुरुपयोगको प्रसंगमा यो नेपाली उखान ठ्याक्कै मिल्छ । अहिले अधिकांश फेसबुक, ट्वीटर, इन्टाग्राम आदिको पहुँचमा छन् । यी माध्यामहरु आफैमा खराब छैनन् ।

डरलाग्दा छ्रैनन् । किनभने कतिपय यही माध्याम अपनाएर सामाजिक सेवाका कामहरु गरेका छन् । कतिले जीवनदान पाएका छन् । कतिले भविष्य उज्वल बनाएका छन् । कतिले अर्थोपार्जन गरेका छन् । कतिले नेम र फेम कमाएका छन् ।

तर, अर्काथरी छन् जसले सामाजिक संजालको व्यापक दुरुपयोग गरेका छन् । यिनीहरुको विकारग्रत मनोवृत्तिलाई सामाजिक सञ्जाल ‘बाँदरलाई भर्‍याङ’ जस्तै भएको छ । सामाजिक सञ्जालको दुरुपयोगले हाम्रै सामाजलाई पनि नराम्ररी ध्वस्त बनाइरहेको छ ।

सामाजिक सञ्जालको साइड इफेक्ट दाम्पत्य सम्बन्धमा पनि परेको छ । हुन त कतिपय सामाजिक सञ्जालकै माध्यामबाट जोडिएका छन् । विवाह गरेका छन् । सामाजिक सञ्जालले नै उनीहरुको दुरी मेटाइदिएको छ ।

तर, कतिपय दम्पतीको सम्बन्धमा खटपट ल्याउने माध्याम पनि सामाजिक सञ्जाल नै बनेको छ । सामाजिक सञ्जालप्रतिको क्रेज र दुरुपयोगले कतिपय दम्पतीको सयन कक्ष चिसिदैछ । त्यतीमात्र होइन, उनीहरुको सम्बन्ध टुटेको पनि छ ।

जीवनभर नछुट्ने कसम खाएर जोडिएका यस्ता सम्बन्धमा सामाजिक सञ्जाल त्यस्तो विकार बनेर प्रवेश गरेको छ, जसले उनीहरुलाई फेरि कहिल्यै नभेट्नेगरी अलग गराइदिएको छ । यही कारण राम्रो घरबार, छोराछोरी, परिवार विक्षिप्त बनाइदिएको छ ।

अहिले धेरैजसो दम्पती शोसल मिडियामा रमाइरहेका हुन्छन् । फेसबुक, ट्वीटरमा उनीहरु आफ्नो भावना व्यक्त गरिरहेका हुन्छन् । सोशल मिडियामार्फत भर्चुअल साथीसँग अन्र्तसंवाद गरिरहेका हुन्छन् ।

यो क्रेज कतिसम्म छ भने उनीहरुले आफ्नो परिवार वा पार्टनरलाई समय दिन सकिरहेका छैनन् । वा आवश्यक ठानिरहेका छै्रनन् । सोशल मिडियाको बढ्दो क्रेजले दम्पतीको सम्बन्धलाई धरापमा पार्दै लगेको छ । यसले दाम्पत्य सम्बन्धमा दुरी पैदा गरेको छ । हालै गरिएको एक अध्ययनले पनि यसलाई थप पुष्टि गरेको छ ।

बाँकी सबै भिडियोमा हेर्नुहोस्

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *