भुपेन्द्र बडुवालका साथी दिपेश न्यौपानेले खुलाए घ’टनालो विवरण(भिडियो हेर्नुहोस्)

भुपेन्द्र बडुवालका साथी दिपेश न्यौपानेले खुलाए घ’टनालो विवरण(भिडियो हेर्नुहोस्)

भुपेन्द्र बडुवालले आफूलाई शरीरमा छुरीले लागेको डोभ देखाउंदा आफ्नो बज्यैलाई अस्पताल लैजान आग्रह गर्दै आफ्नो बारेमा विस्तृत कान्नको लागि काले(दिपेश)लाई सोध्नु भनेका थिए र सोही बमोजिम मिडियाले दिपेशलाई समेत गएर अन्तरवार्ता लिएको छ घरमै गएर।त्यसपछि दिपेशले त्यहाँ भएको वस्तुस्थिति बताएका छन् कुन तल भिडियोमा प्रश्तुत गरिएको छ।

छुरी लागेपछी भुपेन्द्र आफूलाई बचाऊ बचाऊ भन्दै उनकै आफन्त भनिने बजुको घरमा पुगेका थिए र बजुलाई आफू चिनाउँदै अस्पताल लैजान आग्रह गरेका थिए।उनले त्यहिबेला आफूलाई छूरा हान्ने सबै कालेलाई(दिपेश न्यौपाने) थाहा छ भनेर केही क्लु समेत छोडेका थिए रे।त्यसपछि उनी र उनको छोराले घटना देखेपछि प्रशासनलाई जानकारी गराउन गएका थिए।

केही दिन अघि मात्रै मलाई बचाउनुहोस्,मलाई बचाउनुहोस् भन्दाभन्दै पनि कैलालीका भुपेन्द्र बडुवाललाई रहस्यमय तरिकाले ह’त्या गरि मा’रि’एको थियो।केही आ’परा’धिक समूहले उनलाई ल’खेटी लखे’टी धा’रिलो छु’रा प्र’हा’र गरि उनलाई मा’रे’का थिए।करिब करिब आठ बज्न लागेको समय थियो र भुपेन्द्र बडुवाल सुत्ने तरखरमा थिए।

त्यहिबेला उनका साथी कपिल श्रेष्ठले फोन गर्छन् र भन्छन् म टीकापुरमा छु,मेरो साधनमा पेट्रोल सकियो,तिमी तुरुन्त पेट्रोल लिएर आऊ।भुपेन्द्र बडुवाल र उनका साथी दिपेश न्यौपाने सँगै टीकापुर गएका थिए।सकुशल घरबाट निस्केका भुपेन्द्र बडुवालकोलास घरमा आइपुग्यो।उनी सधैं का लागि अ’स्ताए।परीवार स्रोतले भनेअनुसार भुपेन्द्रले बाँ’च्नको लागि धेरै नै कोसिस गरे।

जब अ’परा’धी’हरूले भुपेन्द्र बडुवाललाई मा’र्न’को लागि ल’खे’टी’रहेका थिए त्यसबेला उनी बाँ’च्नका लागि आफ्नो घरमा च’ढेका थिए।जब भुपेन्द्र बडुवाल आफ्नो घरमा बसिरहेका बेला त्यी अ’प’रा’धी’हरू उनी बसेकै ठाउँमा गएर धा’रि’लो ह’ति’यार प्रयोग गरेर छि’न्न भि’न्न पारिरहेका थिए।

भुपेन्द्र बडुवाल सबैका प्यारा थिए।आँखामा राख्दा पनि नबिजाउने खालका थिए भुपेन्द्र बडुवाल।उनी आइएल्स पास गरि चाँडै नै अष्ट्रेलिया जाने तयारीमा समेत थिए तर यो परीवारमा ठूलै नै ब’ज्र’पा’त आइपर्‍यो।यतिबेला आफ्नो भएको एउटा छोरा गु’मा’उँ’दाको पी’डा यो परीवारमा कति छ होला जुन हामी शब्दमा पनि ब्याख्या गर्न सक्दैनौं।

भुपेन्द्रलाई खेदाउँदै आउँदा उनलाई छु’री’समेत लागेको थियो। भुपेन्द्र छु’री लागिसकेपछी भाग्दै आफ्नो फु’पूको घरमा आएका थिए।उनले फुपूलाई आफूलाई छु’रा हा’ने’को र चाँडै अस्पताल लैजान पनि आग्रह गरेका थिए।उनी त्यतिबेला आफ्नो ज्या’न जो’गा’उन भनी त्यहाँ आएका थिए।कृपया यस बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,कृपया हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *