विवाहित महिलालाई ब’लात्का’र गरेको आ’रोपमा नेपाली काँ’ग्रेसका नेता प’क्राउ

विवाहित महिलालाई ब’लात्का’र गरेको आ’रोपमा नेपाली काँ’ग्रेसका नेता प’क्राउ

एक विवाहित महिलालाई कर’णी गरेको आ’रोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता प’क्राउ परेका छन् । जिल्ला प्र’हरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार प’क्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् ।

उनीबिरु’द्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर ज’बरजस्ती क’रणी गरेको भन्दै उ’जुरी दिएकी पछि कुश्वाहालाई प’क्राउ गरिएको प्र’हरीको भनाइ छ । उजुरी दिने महिला विवाहित भएको प्र’हरीले बताएको छ । उनीमाथि ३ दिन अघि बला’त्कार भएको बताइएको छ ।

जबरजस्ती करणी सम्बन्धी मु’द्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अ’नुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पी’डित महिलाका अनुसार आ’रोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए ।

त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बला’त्कार गरेका थिए । प्र’हरीले कुश्वाहालाई नि’यन्त्रणमा लिएर अनु’सन्धान गरिरहेको बताएको छ ।#न्युज 24 बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *