कार र्दु’घ’ट’नामा हुदाँ एमाले युवा नेताको मृ’त्यु

कार र्दु’घ’ट’नामा हुदाँ एमाले युवा नेताको मृ’त्यु

झापामा कार र्दु’घ’ट’नामा हुदाँ एमालेका नेता ज्ञानु प्रसाई मृ’त्यू भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता तथा व्यवसायीसमेत हुन् । ।

उनले चलाएको का १६ च ८१८२ नम्बरको कार आफै अनिय’न्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर र्दु’घ’ट’ना हुँदा कार चालक प्रसाई ग’म्भि’र घा’इ’ते भएका थिए । उनको अवस्था ग’म्भी’र रहेकाले उनलाई उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृ’त्यु भएको घोषणा गरेको छ । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुन् ।

त्यस्तै अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल र्दु’घ’ट’ना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प ९६५२ नंको मोटरसाइकल आफैँ अनि’य’न्त्रि’त भई सडकको बाँयापट्टिको रेलिङमा ठो’क्कि’एर र्दु’घ’ट’ना हुँदा ग’म्भीर घा’इ’ते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृ’त्यु भएको उनले बताए ।

त्यस्तै खोला तर्ने क्रममा बिहीबार बगाएर बे’प’त्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृ’त फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बे’प’त्ता बनाएको थियो ।

बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बे’प’त्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *