तरकारी बोकेको जीप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु!

तरकारी बोकेको जीप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु!

दाङबाट सुर्खेततर्फ आइरहेको रा १ च १३१० नम्बरको जीप रत्न राजमार्गको झुप्रा नजिकै आज विहान सडकबाट अन्दाजी १५० मिटर तल झुप्रा खोलामा खसेर दुर्घटना भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुर्घटना हुँदा दुर्घटनामा गम्भीर घाइते घोराही नगरपालिका-१३, दाङका अन्दाजी २८ वर्षीय चालक राजु विकलाई उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र उपचारको क्रममा मृत्यु भएको छ। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

लिवाङ्ग नगरपालिका-३, रोल्पाका १६ वर्षीय लोकेन्द्र सुनार घाइते भएपनि उनको अवस्था सामान्य छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *