कैलालीमा फेरी नालीमा सालनालसहितको नवजात शिशु मृ’ त फेला ||

कैलालीमा फेरी नालीमा सालनालसहितको नवजात शिशु मृ’ त फेला ||

काठमाडौ । तीन वर्षका बालक नालीमा मृ’ त फेला परेको घटना सेलाउन न’पाउँदै कैलालीमा फेरी अर्का सालनालसहितको नवजा’त शिशु मृ ‘त अवस्थामा फेला परेको छन्। धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृ’ त फेला परेको हो।

इलाका प्रहरी कार्यालय अत्तरियाका प्र’हरी निरीक्षक उमेश चन्दले नवजात शि’शु मृ त फेला परेको बताउँदै घ’टनास्थलमा टोली पु’को जानकारी दिए। मृ त अवस्थामा भेटिएको शि’शु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

यो अर्को समाचार, अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ‘दार्चुलामा ३ जनाको मृ’ त्यु भएको छ। पहिरोमा परेर १ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

नौगाड गाउँपालिका–३ खार चौखुट्टेमा आएको पहिरोले घर पुरिँदा सोही ठाउँकी ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरीको मृत्यु भएको छ। सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितोलीको पनि पहिरोमा पुरिएर मृ’ त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

२९ वर्षीया लक्ष्मणको भने घट्ट जाने क्रममा पहिरोमा पुरि’एर मृ’.त्यु भएको हो। पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमति ठ’गुन्ना घाइते भएकी छन्।

अविरल वर्षापछि स्थानीय खार खो’लामा आएको बाढीले ३२ किलोवाट क्षमता’को खारखोला लघु जलविद्युत आयोजना पनि बगाएको प्रहरीले जानकारी दिएको छ। बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, निर्माणाधीन अवस्थामा रहेका ३ वटा पक्की पुल, ३ वटा घट्ट, र खानेपानी आयोजनाको मुहान पनि बगाएको जनाइएको छ।

Related

Leave a Reply

Your email address will not be published. Required fields are marked *