बाहिरियो गोप्य भिडियो : मनोज गजुरेलले दोस्रो विवाह गरेको केहि समय नहुदै पुर्ब पत्नी मिनाले फेसबुक र व्हाट्स एपका स्कृन सर्ट देखाएर हंगामा मच्चाउदै (भिडियो हेर्नुस्)

बाहिरियो गोप्य भिडियो : मनोज गजुरेलले दोस्रो विवाह गरेको केहि समय नहुदै पुर्ब पत्नी मिनाले फेसबुक र व्हाट्स एपका स्कृन सर्ट देखाएर हंगामा मच्चाउदै (भिडियो हेर्नुस्)

चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भइरहेका छन् ।

गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ ।

तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’

एक्लो जीवन बिताइरहने क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मनोजको चिनजान हुनपुग्यो । बिस्तारै उनीहरुको घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भो”गाईबाट गुज्रिएका उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।

तर उनकी पुर्व पत्नी मिनाले भने विभिन्न तर्क र विवादका कुरा तन्काउदै मनोजलाई सताइ रहेकि छिन् । उनले फेसबुक र टिकटक जस्ता सामाजिक संजालमा विभिन्न कुरा ल्याएर मनोजलाई सताएको प्रमाण यत्रतत्र भेट्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *