गुल्मीमा कुखुरा मा र्न श्रीमानले च’लाए ब न्दु क, श्रीमती गम्भिर

गुल्मीमा कुखुरा मा र्न श्रीमानले च’लाए ब न्दु क, श्रीमती गम्भिर

काठमाडौ । गुल्मीमा कुखुराका लागि श्रीमानले भरुवा ब न्दु क च’लाउँदा उनकी श्रीमती घाइते भएकी छन् । झुक्किएर श्रीमतीलाई छ र्रा ला’गेको छ । गुल्मीको मुसिकोट नगरपालिका ( ४ वडागाउँका दिपक काउछा मगरको घरमा यस्तो घटना भएको हो । दिपकले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मा र्न ब न्दु क च’लाएका थिए ।

तर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगरलाई छ र्रा ला’गेको छ । उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार गो ली ले कम्मरमा ला’गेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा ब न्दु क फेला पारेको जनाएको छ । घटनापछि फ रा र रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।

यो अर्को समाचार, कर्णालीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्तट भएका छन्। कांग्रेस संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कांग्रेससँगको पूर्वसहमती अनुसार माओवादी नेता महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस नेता शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीले मंगलबार राती नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनसहित कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार प्रदेश प्रमुख कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेता शाहीले कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका तीन सांसदको गरी २१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *