धामी झाक्रीहरुले सोझा सिधालाई ठ’ग्ने गरेको पुन्य गौतम लगायतको आ’रो’प (भिडियो हेर्नुस)

धामी झाक्रीहरुले सोझा सिधालाई ठ’ग्ने गरेको पुन्य गौतम लगायतको आ’रो’प (भिडियो हेर्नुस)

केही समय अघि एक जना धामी कृष्ण घतानिको सर्पले टोकेर मृ’त्यु भएको थियो । उनको मृ’त्युुलाई लिएर विभिन्न अड्कलहरु भए तर ती पुष्टि हुन भने सकेका छैनन ।

सामाजिक संजालमा पनि जोडिएका धामी कृष्ण घतानिको मृ”त्युु पछि सामाजिक संजालमा केही समय ठुलै चर्चा रह्यो । त्यसपछि भने अहिले थुप्रै धामी झाक्रीहरु सामाजिक संजालमा जोडिन थालेका छन । उनिहरुले सामाजिक संजालमा आफुहरुले गरेको कामको सफलता भन्दै देखाउने गरेका छन ।

सामाजिक संजालमा धामी झाक्रीका बारेमा थुप्रै चर्चा हुन थाले पछि त्यसको बारेमा प्रतिक्रिया दिदै सामाजिक अभियन्ताको रुपमा काम गर्ने पुन्य गौतम र सबिता आचार्यले अहिलेको जमनामा पनि धामी झाक्रीहरुले बिरामी फुकेर निको बनाएको भन्दै भन्नू सोझा सिधा मान्छेहरुलाई ठग्’]नु भएको बताएका थिए ।

उनिहरुले सोझा सिधालाई अन्धबिश्वासमा राखी कमाउने मेलो गरेको प्रतिक्रिया पुन्य गौतमको थियो । त्यस्तो प्रतिक्रियाको बारेमा अहिले एक जना झाक्री प्रकाश भुजेले कडा जवाफ फर्काएका छन ।

उनले पुन्य गौतमलाइ पा’ग’ल भएको भन्दै सबै अस्पताल पुगेर निको नभए पछि अन्तिममा धामी झाक्रीकैमा कुनै दिन पुग्ने बताएका छन ।

झाक्री भुजेलले पुन्य गौतम अहिले पा’ग’ल भएकोले सामाजिक संजाल टिकटकमा दिन दिनै चस्मा लगाइदिए भन्दै क’राउने गरेको बताए । उनी पा’गल भै सकेको भुजेलको भनाई छ । केही समय पछि उनलाई उपचार आवश्यक हुने झाक्रीको भनाई छ । तर उनी उपचारका लागि सम्पुर्ण अस्पताल जादाँ पनि ठिक नभए पछि अन्तिममा यहि आउने बताए ।

भगवान प्रती बिश्वास नराख्नेहरुले त्यसबारेमा बोल्न पनि आवश्यक नभएको उनको भनाई छ । हामिले मान्दै आएको भगवान `ब्रम्हा, विष्णु, महेस्वर´ अतिनै शक्तिशाली भएको भन्दै उनिहरुकै अनुसार संसार चलेको पनि उनले बताए ।

हरेक मानिसको आत्मामा भगवान हुने भन्दै झाक्री प्रकाशले भने तिनै भगवानलाई खुशी बनाउन सके सबै रोग निको हुन सक्ने बताए । अहिले थुप्रैले धामी झाक्रीलाई अन्धविश्वास भन्ने गरेको भए पनि यो एक शक्ति भएको उनले बताए ।

आफुकहा थुप्रै डाक्टरहरु पनि उपचारका लागि आएर निको भएर गएको उनको भनाई छ । कयौ बिरामिहरु अस्पतालमा निको नभएर आफुकहाँ आएर निको भै गएको पनि उनले बताए ।

हाम्रो बाउ, बाजेको पालामा कुनै डाक्टर, अस्पतालहरु नहुदाँ धामी झाक्रीले नै बिरामी निको बनाएको कुराहरुको स्मरण गर्दै उनले भने त्यो अवस्थामा अस्पताल नहुदा पनि त बिरामिहरु निको हुन्थे, धामी झाक्रीहरुले निको नबनाउने भए कसरी उनिहरु ठिक भए त ? भन्ने उनको प्रश्न रहेको छ । भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *