२४ जना यात्रु बोकेर उड्न लागेको विमानमा बँदेल ठो’क्किएपछि बिमान दु’र्घट’ना

२४ जना यात्रु बोकेर उड्न लागेको विमानमा बँदेल ठो’क्किएपछि बिमान दु’र्घट’ना

नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदे’ल ठो’क्किए’का छन् ।सीता एयरको डोर्नियर विमानमा तीनवटा बँ’देल ठो’क्कि’एका हुन् । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार उडानका लागि गु’डिरहँदा सीता एयरको विमान’मा तीनवटा बँदेल ठो’क्कि’एका थि’ए ।

विमानस्थलभित्र झाडी भएकाले बँदेल’को बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किए’का बदेल’सँग ठो’क्किए’को थि’यो । बँदेल’सँग ठो’क्किए’पछि उक्त जहाजलाई तानेर साइडमा राखिएको थियो ।

दुर्घटना हुँदा अहिले विमानस्थल बन्द गरिएको छ। बन्द विमानस्थल सन्चालनको प्रयास भइरहेको छ। धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।जहाज नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उड्ने तयारी गर्दै थियो। धावनमार्गमा बँदेलका बच्चा देखिएका थिए।

बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार जहाजमा बँदेल ठ’क्कर खाएको हो। धावनमार्ग वरपर घाँसे मैदान रहेकोले त्यहाँबाट बँदेल आएको उनले बताए।

‘धावनमार्ग वरपरका घाँस काट्ने व्यवस्था गर्ने तयारी छ,’ उनले भने। जंगली जनावरले यसअघि पनि विमानस्थलमा दु:ख दिने गरेको उनले बताए।जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। यात्रु र चालक सकुशल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *