बाग्लुङमा प’क्री’ए गाउँलेहरुले जिउँदै चितुवा,चितुवाको ग’र्ज’नले लग्यो सबैको सा’तो (भिडियो हेर्नुस)

बाग्लुङमा प’क्री’ए गाउँलेहरुले जिउँदै चितुवा,चितुवाको ग’र्ज’नले लग्यो सबैको सा’तो (भिडियो हेर्नुस)

चितुवा, बाघ अनि हात्तिको आ’क्र’म’णले मान्छेको ज्या’न गएको खबर त हामी बेलाबेला सुनी नै रहेका हुन्छौ तर आजको घ’ट’ना भने यिनै जनावरसग सम्बन्धित भएपनी अलिक भिन्न प्रकृतिको रहेको छ । चितुवा जसलाइ हामि एक हिं’स्र’क मांसाहारी जंगली जनावर भनेर चिन्ने गर्छौ त्यही जनावरलाई बाग्लुङका युबाहरुले जिउदै प’क्रे’का छ्न

अहिलेको समयमा चितुवा हेर्न भनेको मान्छेहरु चिडियाखाना जाने गर्छन, चिडियाखाना गएर पनि कैयौ मानिस त चितुवा हेर्न ड’रा’उ’ने गर्छन तर बाग्लुङका युबाले गरेको यो काम भने एकदमै ड’र’ला’ग्दो र सुन्दै अचम्म लाग्ने किसिमको रहेको छ ।

गाउकै युबाहरु मिलेर खे’दी’खे’दी जिउदै चितुवालाइ समातेका छ्न सुन्दै ड’र’म’र्दो । बिश्वास पनि गर्न गार्हो छ, सानोतिनो जनावर भए पो पत्याउनु एउटा जङ्गलि हिं’स्र’क जनावर जो बिश्वकै सबैभन्दा छिटो दौडने जनावर । गाउका मान्छेहरुले सामान्य लौ’रिको प्रयोग गरेर नै एउटा चितुवा पक्रेका छ्न ।

हात खुटा बा’धे’र अनि मुख थु’ने’र राखेका थिए उनिहरुले चितुवालाइ । चितुवाको ग’र्ज’न सुनेर सबैजना आत्तिएको अबस्थामा देखिन्थे । उनिहरुले हाल त्यो चितुवालाइ एउटा खोरजस्तै फराकिलो ठाउमा कै’द गरेर राखेका छ्न । छिटोभन्दा छिटो उक्त जनावर नजिकको निकुञ्जमा लग्नु एकदमै जरुरी देखिन्छ, उसको अवस्था देख्दा चितुवा चो’ट’प’ट’कले ग्र’स्त जस्तो देखिन्थ्यो ।
बाकी हेर्नुस तलको भिडियोमा:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *