यी हुन् १७ बर्षिया बालक अनुप जसले पार्टीमा हासेकै भरमा आकलमै ज्यान गुमाउनु पर्यो

यी हुन् १७ बर्षिया बालक अनुप जसले पार्टीमा हासेकै भरमा आकलमै ज्यान गुमाउनु पर्यो

टीकापुर नगरपालिका वडा न ८ कालिमाटीमा खु’कु’री प्र’हा’रबाट एक बालककाे ज्यान गएकाे छ । टीकापुर नगरपालिका वडा न ८ कमलगाउँका १७ बर्षिया बालक अनुप साउँदकाे खु’कु’री प्र’हारबाट ज्यान गएकाे हाेराति करिब साढे ८ बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुर का किरण साउँदले प्र’हार गरेकाे खु’कु’री’बाट अनुपकाे ज्यान गएकाे कालाकुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिए ।

केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मा’द’क प’दा’र्थ सेवन गरेका रहेछन्। सोही ठाउँका हरि साउदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गिज्याएको भन्दै विवाद सुरु भएको रहेछ।’

नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउदबीच कु’टा’कुट भ एको बताए। ‘कु’टा’कुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई च’क्कु प्र’हा’र ग’रे’को खुलेको छ।’ खुकुरी प्र’हा’रबाट आन्द्रा बाहिर निस्केकाे र उपचारका लागि टीकापुर अस्पताल लगिएको र उपचारका क्रममा नै ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *