भ’यं’कर दु’र्घ’टना : कार बन्यो दुई टु’क्रा

भ’यं’कर दु’र्घ’टना : कार बन्यो दुई टु’क्रा

काठमाडौँ / एक दु’र्घ’टनामा किया सेल्टोस् गाडी बीचबाट दुई टुक्रा भएको छ । कारको पछाडीको सिटमा बसेका तीन जनाको घटनास्थलमै नि’धन भएको छ भने चालकसहित अगाडी बसेका व्यक्तिहरु ग’म्भिर घा’इते् भएका छन् ।दु’र्घ’टनामा गाडी दुईटुक्रा भएका तस्विर अहिले इन्टरनेटमा व्यापक भएका छन् । पछिल्लो समयमा एसयूभी गाडी सेग्मेन्टमा राम्रै चर्चा कमाएको यस गाडीको बनावटमाथि प्रश्नचिन्ह खडा भएको छ ।

दु’र्घ’टना ११ जुनमा भारतको मध्यप्रदेशस्थित नागपुर सडक खण्डमा भएको हो । प्रारम्भिक विवरणअनुसार सडकमा मोटरसाइकल चालकलाई बचाउन खोज्दा उक्त दु’र्घ’टना भएको बताइएको छ ।भारतीय सञ्चारमाध्यम इन्डिया टूडेमा प्रकाशित समाचार अनुसार सन् २०१९ को अगष्टमा भारतमा किया सेल्टोस् लञ्च गरिएको हो । अहिले भारतमा धेरै विक्री हुने गाडीको सूचीमा यो अग्रस्थानमा पर्दछ । दुर्घटनामा गाडी दुईटुक्रा भएसँगै यसको विक्रीमा असर पर्ने अनुमान गरिएको छ ।

अन्य समाचार:काठमाडौं । काठमाडौं उपत्यकामा रोकिएको परीक्षा चलाउन पाइने भएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *