फेरि अर्को दु’खत खबर ! बैतडीमा ५ वर्षीय बालकसहित दुई जना मृ’त अबस्थामा फे’ला

फेरि अर्को दु’खत खबर ! बैतडीमा ५ वर्षीय बालकसहित दुई जना मृ’त अबस्थामा फे’ला

पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृ,त फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृ,त फे,ला परेका हुन् ।

उनको मृ’त्यु’को कारण खुल्न नसके र घट’नाबारे थप अ’नुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।

यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृ’त फे’ला परेका छन् । सुभमको श’व दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनार’मा भेटिएको प्रहरीले जनाएको छ ।

कात्तिक २ गते सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदी’मा हा म फा’ले,की थि’इन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घ’टना’बारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *