सुत्केरी हुँदासम्म मिठो खान नपाएकी यी दुई महिने सुत्केरी चेली,भन्छिन् बाँचे पाल्छु,म’रे फाल्छु(भिडियो हेर्नुहोस्)

सुत्केरी हुँदासम्म मिठो खान नपाएकी यी दुई महिने सुत्केरी चेली,भन्छिन् बाँचे पाल्छु,म’रे फाल्छु(भिडियो हेर्नुहोस्)

क’ठै ब’रा के के खेप्नुपर्ने मान्छेको जातले, यस्तो दु’ख त श’त्रुलाइ नि नपरोस भगवान । आजको विषय यस्तै एक दु’खी आमाको कथामा आधारित छ जसले २३ बर्षको उमेरमा धेरै नै दु’ख खेपिरहेकी छिन । एक्लो ज्यान न श्रीमानको साथसहयोग, २ महिनाको नानी त्यसमाथी बि’रा’मी । क’ठै ब’रा मनै छुने कथा उनको ।

दिना परियार नाम गरेकि एक महिला जसलाइ आफ्ना श्रीमानले पनि बच्चा सातमहिनाको गर्भमा छदा छाडेका थिए । आज उनी ए’क्लि छिन उनको बस्ने ठाउको अवस्था ए’क’द’मै ना’जु’क रहेको छ । भरे के खाने केही टु’ङो छैन उनको । खानेकुरामा अहिलेसम्म दिदिबहिनिले नै हेरिरहेका छन तर कहिले सम्म हेरुन उनिहरुले पनि भन्दै रु’न्छि’न उनी ।

एउटा बच्चा त छ साथमा जसको मुख हेरेर पनि उनि आफुलाइ खुसि राख्न सक्दिनन । निकै नै बिरामी छ उनको बच्चा, पेट फुलिएर ढुङ्गा जस्तो भएको छ उनको बच्चाको । दि’सा नै गर्दैनरहेछ उनको छोराले, औलो लगाएर दि’सा गराउनुपर्ने अबस्था रहेको भन्दै रु’न्छिन उनी । यस्तो अबस्थामा नानिको बाबुको भने कुनै अ’त्तो’प’त्तो छैन ।

न घरपरिवारको साथ न श्रीमानको साथ उनको जिन्दगी उनै आफैलाइ बो’झ बन्दै गएको छ । क’ठै उनी धि’क्का’र्छि’न उनी आफ्नै क’र्मलाइ । १ बर्षको दिनेश परियारसगको मायापश्चात् भएको बिबाहले आज उनको जिन्दगी नै अ’न्ध’का’रतिर ध’के’लि’दि’एको छ । उनको सहाराको रुपमा त्यही एउटा बिरामी बच्चाशिबाय अरु कोहि नभएको पनि उनले बताइन ।

बच्चाको अप्रेसन गर्नुपर्ने भएको तर उनिसग एकपैसा पनि नभएको अबस्था छ । बाबुको अप्रेसनको लागि के सम्म गरिनन उनले, अरुसग पैसा मागिन ,काम गर्न पनि खोजिन तर उनको बच्चा रु’इ’र’ह’ने भएकोले त्यो गर्न पनि उनी अ’स’क्ष’म भइन । मिडियाकर्मि कृष्ण परियारले उनको दु’ख देखेर २५०० रुपैया सहयोग पनि गरे । दिनाले सहयोगीमनहरुप्रती कृतज्ञता पनि ब्यक्त गरिन ।
बाकी हेर्नुस तलको भिडियोमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *