भैंसी गोठमा आमाको मृ’त्यु,छोरी भन्छिन्,बाबाको कारण आफ्नो आमाको म’रिन्(भिडियो हेर्नुहोस्)

भैंसी गोठमा आमाको मृ’त्यु,छोरी भन्छिन्,बाबाको कारण आफ्नो आमाको म’रिन्(भिडियो हेर्नुहोस्)

एक बि’रा’मी आमा जसका दुई छोराछोरी थिए उनको भैसीगोठमा एकदमै बि’जो’ग अबस्थामा मृ’त्यु भएको छ । उनको मृत्युुसगै उनका दुई सन्तानहरु एक छोरा र एक छोरीको भने बि’च’ल्ली भएको छ । कलिलो उमेरमा यी साना नानिहरुको भबिष्य अ’न्यो’लमा भएको छ ।

भैसिगोठमा जीवन र मृ’त्युुसग ल’ड्”दै गर्दा उनले प’रा’न त्यागेकी छिन । उनकि छोरी भने सानै भएपनि निकै नै बुझकी अनि बुद्दिमानी रहिछिन र छोरा भने अझै साना बालक नै रहेछ्न । बिहान उठेर गोठको काम गर्दा अझै आमाको झझल्को आउने कुरा उनले भावुक हुदै बताइन ।

बाबुचाहिले भने उनकी आमालाइ कुनै दिन राम्रो वचन र व्यबहार नगरेको कुरा पनि उनले बताइन । सुरुसुरुमा त नाटक पारेको आ’रो’प लगाएर उल्टै गाली गर्ने गरेको र बि’रा’मी हुदा पनि कहिले नहेरेको कुरा उनले बताइन । डाक्टरले ५ प्रतिशतमात्र धड्कन रहेको बताएको रहेछ तर उनकि आमा निकै नै टाठो देखिन्थिन ।

अलिक समयमै उपचार भएको भए आमा आज हामीमाझ हुनेथिइन भन्दै खु’ब गु’ना’सो गरिन उनले, अलिअलि हिड्न सकिरहेको अबस्थामा नै उपचार भएको भए आज आमा उनकै साथमा हुनेकुरामा उनी बिश्वस्त देखिन्छिन । क’ठै ब’रा मिडियाको पनि सहयोग भएन त्यो समयमा भन्दै चि’न्ता व्यक्त गरिन उनले ।

उनकी आमाले दोस्रो बिबाह गरेकी रैछिन र उनका आफ्नै बाबू भने नरहेको कुरा उनले बताइन । भाइको चाहिँ माया गर्ने बाबुले उनलाइ भने खान लाउन लगायत अन्य गतिविधिहरुमा सहायता नदिएको भन्दै उनले गु’ना’सो पनि गरिन उ’ल्टो र’क्सी खाएर थप त’ना’ब दिने गरेको कुरा पनि उनले बताइन । मिडियाकर्मि बाबुराम पाण्डे भने उनिहरुको लागि लत्ताकपडासहित आएका रहेछ्न ।
बाकी हेर्नुस तलको भिडियोमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *