पूण्य गौतमले कमाए २० दिनमै१८ लाख,अब लाइभ नआउने,अंशु बर्मा क’डा प्र’हा’र(भिडियो हेर्नुहोस्)

पूण्य गौतमले कमाए २० दिनमै१८ लाख,अब लाइभ नआउने,अंशु बर्मा क’डा प्र’हा’र(भिडियो हेर्नुहोस्)

टिकटक जो पहिला म्युजिकल लिको नामबाट बजारमा आएको थियो आज त्यही टिकटक सबैको साथी बनेको छ । टिकटक एउटा त्यस्तो सामाजिक संजाल हो जसले छोटो समयमै मान्छेहरुको मन अनि मुटुमा स्थान लिन सफल भयो ।

प्राय कमैलाइ थाहा नहोला टिकटकको बारेमा । सबैको हातहातमा मोबाईल अनि मोबाईल मोबाईलमा टिकटक । समय काल परिप्रेक्षअनुसार मान्छेहरु यसमा भा’इ’र’ल हुने क्रम पनि जारी नै छ । बच्चा बुढा अनि जवान, सबैको प्यारो बनेको छ टिकटक ।

टिकटकमा भा’इ’र’ल हुनेको पनि कुनै कमि भएको भने पनि हैन समयसमयमा मान्छेहरु आफ्नो फरक फरक प्रतीभाका कारण टिकटकमा भा’इ’र’ल भै नै रहेका हुन्छन तर पछिल्लो समय टिकटक मनोरञ्जनको साधनमा मात्र सिमित नभएर पैसा कमाउने साधनको रुपमा पनि परिचित छ ।

अन्शु बर्मा भन्ने बित्तिकै प्राय सबैले चिन्नुहुन्छ होला जसले टिकटकबाट नै करोडौं कमाएका थिए । आजको विषय भने प्रसिद्ध पत्रकार जसका कुराहरु समयसमयमा जताततै छाइरहेका हुन्छ्न । उनि पनि टिकटकबाट लाखौ कमाउने मध्यको एकमा पर्छन भन्ने कुरा सामाजिक संजालमा छाइरहेको छ, आखिर के हो बास्तबिकता ?

पुण्य गौतमका अनुसार उनी टिकटकको निरन्तर प्रयोगकर्ता नभएर टिकटकमा औसि पुर्णिमा, आक्कल झुक्कल आउने गरेको कुरा खुलस्त भएर बताए । टिकटकबाट उनको हालसम्म्को जम्मा कमाइ मोटामोटी १७ १८ लाख रहेको उनले बताए ।

उनको यहि टिकटकको कमाइको विषयलाई लिएर सामाजिक संजालमा हाल निकै आ’लो’च’ना पनि भइरहेको छ । यसै विषयलाई लिएर उनलाई पा’ग’ल भि’खा’री समेत भनेर आ’लो’च’ना गरियो । यसो भन्नेहरुलाइ पुण्य गौतमले एकदम नै क’डा जवाफ दिएका छन ।

उनी टिकटक लाइभ बस्न सुरुवात भने उनको श्रीमतीको सल्लाहबाट भएको रहेछ । खाली समय रहेको र टाईम पास पनि हुन्छ भन्ने हिसाबले टिकटक चलाएर लाइभ बस्न सुरु गरेका उनी टिकटकमा पनि छाए । फ्यानहरुकै लागि टिकटकमा लाइभ बसेको कुरा पनि उनले बताए ।

उनी टिकटकमा लाइभ बस्नुको उदेश्य भने मनोरञ्जन रहेको र कामध’न्दा सबै छाडेर लाइभ नबसेको कुरा पनि उनले बताए । उनले टिकटकबाट कमाएको पैसा भने सबै सामाजिक कार्यमा लगाएको कुरा पनि उनले बताए । इन्द्रेणिमा ५० हजार र एक अ’पां’ग बच्चालाई अप्रेसनको लागि ३० हजार सहयोग गरेको कुरा पनि उनले बताए ।

उनले अंशु बर्मा विषयमा पनि एकदुई शब्द बोले । पि एच डि होल्डर जसको राजनीतिमा पनि निकै राम्रो पहिचान रहेको छ उनी यसरी टिकटकमा लाइभ बसेकोले निकैले आ’लो’च’ना भने नगरेका हैनन तर उनले भने समसामयिक विषयको बारेमा जानकारी गराउन अथवा कुराकानि गर्न मात्र लाइभ आउने गरेको पनि बताए । अब भने उनी एकदमै कममात्र लाइभ आउने कुरो पनि उनले जानकारी गराए । उनले विद्यार्थीहरुलाइ पढाइ छाडेर आफ्नो स्वास्थ्यमै अ’स’र पर्ने गरि टिकटकमा समय न’बि’ता’उ’न पनि अनुरोध गरे ।

उनलाइ पा’ग’ल भन्नेहरुलाइ उनले मुखभरिको जवाफ दिए । यसो भन्दै उनले क’डा जवाफ दिए” म उहाहरुलाइ के भन्न चाहन्छु भने यिनका हजुरबुबाहरुले महाकबी लक्ष्मीप्रसाद देबकोटालाई पनि यसै भन्ने गर्थे ।” उनले आफुलाइ महाकबी लक्ष्मीप्रसाद देबकोटासग तुलना गरे । उनलाइ गरिएको यी नकारात्मक कमेन्टहरु फे’क आ इब्ल डि बाट भएको पनि उनले बताए । मेरो अबलोकन गर्ने तिनीहरुको योग्यता के भन्दै सिधा सवाल गरे उनले । कुन युनिभर्सिटीका ग्राजुएट हुन तिनिहरु समेत भने उनले ।
बाकी हेर्नुस तलको भिडियोमा:

Leave a Reply

Your email address will not be published. Required fields are marked *