‘श्रीमती कचकच गरिरहेकी थिइन् त्यसैले उडिरहेको विमानबाट समुद्रमा फ्याकिदिएँ’

‘श्रीमती कचकच गरिरहेकी थिइन् त्यसैले उडिरहेको विमानबाट समुद्रमा फ्याकिदिएँ’

न्यूयोर्कका एक सर्जनले आफ्नी श्रीमतीको घाँ’ ‘टी थि’ ‘ची ह’ ‘त्या गरेको र उनको शवलाई विमानबाट बाहिर फ्याँ’केको कुरालाई स’नसनीपू’र्ण तरिकाले स्वीकार गरेका छन् । उनले करिब ४० वर्षदेखि आफूलाई यसमा निर्दोष बताउँदै आएका थिए ।

रोबर्ट बिरेनबमले आफ्नी श्रीमती गेल काट्जको सन् १९८५ मा ह’ ‘त्या गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । आफू त्यतिबेला अ’परि’पक्व भएको र रिसलाई नियन्त्रण गर्न नसकेका कारण श्रीमतीको ह’ ‘त्या गरेको जानकारी दिए ।

‘उनले मलाई कचकच नगरोस् भन्ने म चाहन्थेँ, त्यसैले उनलाई आ’क्र’म’ण गरेँ ।’ का’ट्स’को ह’ ‘त्या अभियोगमा बिरेनबमलाई सन् २००० मा नै दोषी ठहर गरिएको थियो । तर उनले श्रीमतीको ह’ ‘त्यामा आफ्नो कुनै पनि सं’लग्नता नभएको बताउँदै आएका थिए ।

एक अनुभवी पाइलटसमेत रहेका बिरेनबमले आफूले श्रीमतीको घाँ’ ‘टी थि’ ‘ची ह’ ‘त्या गरेको, उनको शवलाई सानो विमानमा राखेको र विमान समुद्रमाथि पुगेपछि शव फ्याँकेको बताएका छन् ।

का’ट्जको शव कहिल्यै भेटिएन ।बि’रेनब’मवि’रुद्ध मु’द्दा चलाउने म्यानहटनका पूर्व जिल्ला अधिवक्ताले उक्त स्वीकारोक्तिमा आश्चर्य प्रकट गरेका छन् ।‘सुरुमा त कसैले मसँग ठट्टा गरेजस्तो लागेको थियो,’ डान बिबले भने ।

‘म यसकारण चकित भएँ किनभने उनले आफ्नी श्रीमतीको ह’ ‘त्या गरेको भनेर स्वीकार्छन् भनेर मैले सपनामा पनि सोचेको थिइनँ ।’बिबले ती पूर्व प्लास्टिक सर्जनलाई ‘सा’इको’प्याथ’ को संज्ञा दिएका छन् ।

बिरेनबमले गेललाई सन् १९८० को सुरुवातमा भेटेका थिए । सुरुवाती भेटमा नै बिरेनबमले उनलाई म्यानहटन वरिपरि विमानमा सयर गराएका थिए । यसैकारण पनि गेल बिरेनबमबाट असाध्यै प्रभावित भएकी थिइन् ।

यद्यपि, गेलकी बहिनी एलेन काट्जले एबीसीसँगको कुराकानीमा बिरेनबम असाध्यै नियन्त्रण गर्ने खालको र हिं’सा’त्म’क रहे ।एलेनले भनिन्, ‘मलाई एकदिन दिदीले फोनमा बिरेनबमले आफ्नो बिरालोलाई टोइलेटमा डु’बा’उन खोजेको बताइन् ।’

‘मैले त्यतिबेला दिदिलाई ब’ब’बा’ट तिमी टाढा रहनुपर्छ भनेर सुझाएकी थिएँ,’ एलेनले भनिन् । एलेन का’ट्जका अनुुसार एक रात गेलले बाल्कोनीमा चु’रोट पि’इ’रहेका बेला बिरेनबमले उनको घाँ’ ‘टी अँ’ठ्या’एका थिए ।

गेल का’ट्जले यसबारे प्रहरीलाई भनेपछि उनीविरुद्ध ऊजुरी लिइएन ।रोबर्ट बिरेनबम एक सर्जन थिए, दक्ष स्किइर, सेफ र दक्ष पाइलटसमेत थिए । ‘यो घटना सन् २०२१ मा हुँदो हो त रोबर्ट बिरेनबमलाई तत्काल ह’त्कडी लगाइन्थ्यो,’ बिबले भने, ‘घटना सन् १९८३ को थियो, त्यतिबेला केही गरिएन ।’

७ जुलाई सन् १९८५ मा उनी हराएपछि बिरेनबमले काट्ज झ’ग’डा गरेर घर छोडेर गएको परिवारलाई बताए ।
उनले भने जीवन बाँच्न छोडेनन् । अन्य महिलालाई डेट गरे, पार्टीमा सरिक भए । का’ट्जको् परिवारले आफ्नो शं’का प्रहरीसमक्ष लिएर गए । त्यसपछि म्यानहटनको जिल्ला अधिवक्ताको कार्यालयले यो मुद्दा चलायो ।

स्रोतः इन्डिपेन्डेन्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *