नातिसहित दुई बुहारीको मृ,त्यु!

नातिसहित दुई बुहारीको मृ,त्यु!

कैलाली २ कात्तिक । अविरल वर्षासँगै आएको पहिरोले बैतडमिा एकै घरमा तिन जनाको ज्यान गएको छ ।जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा घर माथिबाट आएको पहिरोमा पुरिए एकै घरमा तिन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा स्थानीय रामी पार्किको दुई बुहारी १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की र तिन वर्षीय नाती सोम पार्की रहेका छन् ।गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले दिएको जानकारी अनुसार मृतकको प्रहरीले भर्खरै मात्र उद्वार गरेको छ ।

आइतबार दिउँसो पति दिनेश अन्जुमन कालोनीमा रहेको टीनाको घरमा पुगे। उनले टीना र दुई छोरीहरुलाई हात पात गर्न थाले। यस क्रममा उनले आफ्नी श्रीमतीको ना’क टो’ के , त्यसपछि उनी भा गे। छिमेकीहरुको सहयोगमा घाइते महिलालाई अलोटको सरकारी अस्प’तालमा भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *