सिटिजन्स बैंकमा गो’ली से’क्युरिटी गा’र्डलाई गो’ली हा’नेर लु’ट’पा’ट (भिडियो हेर्नुहोस्)

सिटिजन्स बैंकमा गो’ली से’क्युरिटी गा’र्डलाई गो’ली हा’नेर लु’ट’पा’ट (भिडियो हेर्नुहोस्)

मोरङको धनपाल गाउँपालिका कर्सिया स्थित सिटिज नस बैंकको शाखामा सु’रक्षा गा’र्डलाई गो’ली हा’नेर बैंक लु’ट’पाट गरिएको छ।अहिले त्यी लु’टपा’टमा संलग्न व्यक्तिहरूलाई भर्खरै मात्रै मोरङ प्र’हरीले प’क्राउ गरेर अनुसन्धान थालिरहेको छ।

स्थानीयका अनुसार पाँच जनाको समूहमा आएका लु’टेरा समूहले तीन गो’ली सुरक्षाकर्मी मा’थी चलाएर दिन’दहाडै बैंक लु’टे’को हो।

यसरी दिनदहाडै बैंक लु’टिएपछि त्यहाँ स्थित कर्सिया का स्थानीय एकदमै त्र’सित भएका छन्।सीमा क्षेत्रबाट अ’बैध क्रियाकलाप बढ्दै गइरहेको र त्यसमा प्रशासनले ध्यान नदिएको पनि स्थानीयले आ’रो’प लगाएका छन्।

प्रहरीले यतिखेर घ’ट’नास्थलमा पुगेर सत्यतथ्य छानबिन गरिरहेको छ।मोरङ प्र’हरीका प्रह’री उपरीक्षक दिपक श्रेष्ठका अनुसार एकजनालाई गोली लागेको पुष्टि गर्दै अनुसन्धान सुरु गरिएको बताउनुभएको छ।

स्थानीयले भने पाँच जनाको समूहमा आएका लु’टेराका समूहमा दुई जना तल र दुई जना माथी बसेर काउन्टर सम्म पुगेको बताएका छन्।यद्यपि घटनासम्बन्धी थप जानकारी आउन भने बाँकी नै छ।सिटिजन्स् बैंक कर्सिया शाखाबाट २१ लाख भन्दा बढी लु’टि’एको प्रा’रम्भिक अनुसन्धानबाट जानकारी हुन आएको छ।

मोरङको सिटिजन्स बैंकमा हतियार सहित आएको समूहले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लु’टे’को प्रारम्भिक विवरण खुल्नमा आएको छ।

बैंकको प्रहरीलाई दिएको प्रारम्भिक अनुसन्धानमा दिएको विवरण अनुसार आठ जनाको समूहमा आएका लु’टे’रा समूहले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लु’टेको जानकारी दिएका छन् तर बैंकबाट अझैसम्म पनि यति नै रकम लगियो भन्ने एकिन विवरण आएको भने छैन।

हतियार सहित आएका लु’टे’रा समूहले सोमबार बैंकभित्र रहेर लु’टेर लगेको थियो।बैंक भित्र तीनजना प’सेको देखिएको छ,बैंकभित्र प’सेका तीन जना सुरक्षा गार्डलाई ती’न गो’ली हा’निस’केपछी कर्मचारी काउन्टर छोडेर केही ब्याक भएका थिए।

त्यहिबेला उनीहरूले रकम लुटेका थिए।प्र’हरीले सि’सी’टी’भी फु’टे’जबाट पनि अनुसन्धान गरिरहेको छ।जिल्ला प्र’हरी कार्यलय मोरङका प्र’हरी नीरीक्षक जनार्दन जिशीका अनुसार राती दस बजेदेखी एक बजेको बीचमा बैंकले २१ लाख देखि ३० लाखसम्म लुटेको जनाएको छ।

प्र’हरीले लुटपाटमा संलग्न दुईजना भारतीय सहित एकजना नेपालीलाई प’क्राउ गरेको छ।प्र’हरीले भारतको अरिया जिल्ला शिवपुरीदेखि ३२ वर्षीय सुनिल यादब,भारत गौरहका ३५ वर्षीय बिजय बहरदार र बिराटनगरका ३२ वर्षीय श्याम मुखियालाई प’क्राउ गरेको छ।त्यसैको आधारमा थप पाँछ जनाको पनि पहिचान गरिएको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो।भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *