आफैलाई कन्ट्रोल गर्न नसक्दा यि पुरुषको विग्रियो दसैं

आफैलाई कन्ट्रोल गर्न नसक्दा यि पुरुषको विग्रियो दसैं

काठमाडौ । ललितपुरमा ज बरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई ज बरजस्ती क रणी गरेको अभियोगमा बागमती गाउँपालिका १ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान पक्राउ परेका हुन् ।

सत्यालले ती महिलालाई घर बनाउने काममा लगाएका थिए। सोमबार त्यहीँ खाना बनाउने ठाउँमा बसिरहेकी महिलामाथि एक्कासि ज बरजस्ती क रणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँले पाएको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, दसैँको लागि पिङ बनाउने क्रममा लिंगोबाट लड्दा मकवानपुरमा एकजनाको मृ त्यु भएको छ।
भीमफेदी गाउँपालिका ६ मा पिङ थाप्ने क्रममा लिंगोबाट लडेर स्थानीय ५३ पर्षीय प्रेम लामाको मृ त्यु भएको प्रहरीले जनाएको छ।

सोमबार साँझ पिङबाट लडेर ग म्भीर घा इते भएका लामालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *