पुर्व प्रेमीसगँ भेट भए पछि धरानकी एक बिबाहित युवतीले गरिन आ’त्म’ह’त्या (भिडियो हेर्नुस)

पुर्व प्रेमीसगँ भेट भए पछि धरानकी एक बिबाहित युवतीले गरिन आ’त्म’ह’त्या (भिडियो हेर्नुस)

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ६ तल्लो पानमारा घर भएका सनबहादुर राना मगर र श्रीमती फसमाया राना मगरकी की जेठी छोरी मनिशा राना मगर घर भित्रकै बिममा झु’न्डि’एको अवस्थामा बुवा सनबहादुरले बेलुका करिव ७ बजे तिर भेटेका थिए ।

उनले आ’त्मा’ह’त्या गर्नुको कारण खुले पछि भने उनका परिवार र स्थानीय आ’क्रो’शित भएका छन । मनिषाको पहिले सुनिल बस्नेतसगँ गहिरो प्रेममा रहे पनि सुनिल वैदेशिक रोजगारीका लागि बिदेश गए ।

वैदेशिक रोजगारीमा गए पछि सुनिले मनिषालाई वास्ता गर्न छोडे पछि मनिषाले अर्कैसगँ बिबाह गरिन । उनको एक बच्चा पनि भयो ।

केही समय पछि प्रेमिकाले बिबाह गरेको थाहा पाए पछि सुनिलले सामाजिक संजाल मार्फत सम्पर्क गरि पुन पुरानो प्रेमको सम्झना गराउन थाले । बिबाहित प्रेमिकालाई पुरानो प्रेम सम्बन्ध सम्झाउदै विभिन्न प्रलोभन देखाएर उनका श्रीमानसगँ सम्बन्ध बिगारिदिए । मनिषा पनि आफुले माया गरेको प्रेमीको झु’टा आश्वासनमा बिश्वास गर्दै गइन ।

सुनिलसगँको पुन सम्पर्क पछि मनिषाको श्रीमानसगँ सम्बन्ध छुटेको मनिषाको परिवारको दाबी छ । श्रीमानलाई छोडेर आए पछि मनिषा र सुनिलको सम्बन्ध पुन जोडियो ।

प्रेमिका मनिषा गर्भवती भए पछि सुनिलले जबर्जस्ती गर्भपतन गराएको पनि मनिषाको परिवाको भनाई छ । मनिषा बहिनिसगँ काठमाडौ गएर काम गर्दै बस्न थालिन । काठमाडौमै रहदा सुनिलले अर्कैसगँ बिबाह गर्न लागेको थाहा पाए पछि उनी धरान आएर सिधै सुनिलको घर पुगिन । सुनिलको घरमा पुगेकी मनिषालाई सुनिल लगायत उनको परिवारले जातीय कुरा उठाइ कु’ट’पि’ट समेत गरेको बताएका छन ।

सुनिल लगायत उनको परिवारले स्वीकार गर्न नसक्ने भन्दै कुटपिट गरि जातिय विभेद गरे पछि मनिषा घर आइ कोठामा डोरिको पा’सो लगाई आ’त्म’ह’त्या गर्न पुगिन । अहिले उनका प्रेमी सुनिल बस्नेतलाई मनिषाको आत्माहत्या दुरुत्सहान अन्तर्गत प’क्रा’उ गरि मु’द्दा अगाडि बढाएको प्रहरीले जनाएको छ ।

मनिषाको बिबाह हुनु भन्दा करिब ६ वर्ष अघिदेखि नै उनिहरु प्रेम सम्बन्धमा रहेको मनिषाकी बहिनिले बताएकी छिन । सुनिलको परिवारसम्म उनिहरुको सम्बन्धको कुरा पुगे पछि भने परिवारले जात कै कारण अस्विकार गरे पछि र सुनिल पनि बिदेश गए पछि खासै सम्पर्क नभए पछि मनिषाको अन्त्यै बिबाह भएको उनले बताइन ।

काठमाडौमा बस्दा पनि मनिषालाई सुनिलले काम गर्न नदिने गरेको उनकी बहिनिले बताएकी छिन । आफू सगै बस्दा काम गर्न जाउँ म खोजिदिन्छु भन्दा सुनिलले नदिने बताएको उनको भनाई छ ।

मनिषा पनि वैदेशिक रोजगारीका लागि बिदेश जान भन्दै राहदानी बनाएकी थिइन । तर सुनिलले नदिएकै कारण उनी नगएको बहिनिले बताएकी छिन । मनिषाको बिबाह पछि घर राम्रै भएता पनि सुनिल बोल्न थाले पछि उनका श्रीमानले थाहा पाएर सम्बन्ध बिगृएको उनले बताईन । सुनिलले छोरा पनि लिएर आईज आफू सगैँ राख्ने भने पछि उता सम्बन्ध छुटेको उनको भनाई छ । (भिडियो हेर्नुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *