माधबले कलम चिह्न लिन यति सम्म गरे !

माधबले कलम चिह्न लिन यति सम्म गरे !

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत बीच पार्टी एकता भएको छ।

ती दुई पार्टीबीच यसअघि नै एकीकरण गर्न भएको सम्झौता शुक्रबार सावर्जनिक भएको हो।

नेकपा एमाले विभाजन हुनुभन्दा पहिलानै तत्कालीन एमालेमा नेता माधवकुमार नेपालनिकट विद्यार्थी नेता जीवन राईले नेकपा एकीकृत दर्ता गरेका थिए।

उनले पार्टीको चुनाव चिन्ह कलम राखेका थिए। एकीकृत समाजवादीसँग मिलेपछि अब उक्त पार्टीको चुनाव चिन्ह कमल हुने भएको छ।

यसअघि निर्वाचन आयोगमा दर्ता हुँदा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले चुनाव चिन्ह खाली राखेको थियो।

आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *