बिहे भएको ९ महिनामै आफ्नै श्रीमानले गरे कुसुमको वि’भ’त्स ह’त्या

बिहे भएको ९ महिनामै आफ्नै श्रीमानले गरे कुसुमको वि’भ’त्स ह’त्या

सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै वि’दा गरिदिएका हुन् । उनको श’व देख्न सकिने अवस्थामा पनि थिएन । विहान साढे ७ वजे वुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् ।

वुढोलाई अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्या’क्कै छुटेको थियो । विवाह भएको ९ महिना मात्र भएको थियो ।उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृ’त्यु भने निकै दुखद भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *