एकाबिहानै पहिरो गएपछि राजमार्ग बन्द, गाडीसहित आवातजावत ठप्प

एकाबिहानै पहिरो गएपछि राजमार्ग बन्द, गाडीसहित आवातजावत ठप्प

काठमाडौं । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ ।इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *