एकीकृत समाजवादीको नेतृत्व पाण्डेको हातमा

एकीकृत समाजवादीको नेतृत्व पाण्डेको हातमा

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । श्रीमती गायत्री नेपाल र उनको स्वास्थ्यमा समस्या देखिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल दम्पती होम आइसोलेसनमा बसेका छन् । राजनीतिक माहोल तातेका बेला एकीकृत समाजवादीको नेतृत्व यतिबेला उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिम्मेवारी सम्हालिरहेका छन् । अधिकांश गठबन्धनको बैठकमा पार्टी उपाध्यक्ष पाण्डेलगायतका नेताहरुले नेतृत्व गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *