हतारमा परराष्ट्रमन्त्री बनाएर संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पठाइएका नेपाली काँग्रेसका नेता डा. नारायण खड्कामाथि मुद्दा दायर पद जान सक्ने सम्भावना

हतारमा परराष्ट्रमन्त्री बनाएर संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पठाइएका नेपाली काँग्रेसका नेता डा. नारायण खड्कामाथि मुद्दा दायर पद जान सक्ने सम्भावना

काठमाडौं, १२ असोज । हतारमा परराष्ट्रमन्त्री बनाएर संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पठाइएका नेपाली काँग्रेसका नेता डा. नारायण खड्कामाथि मुद्दा दायर भएको छ । उनलाई पररराष्ट्र मन्त्रीका हैसियतले जिम्मेवारी बहन नगर्न/नगराउन परमादेशको मागसहित रिट निवेदन दर्ता भएको हो ।

खडकालाई दिइएको सपथ बदरको माग गर्दै परेको रिटमा कानुनी व्यवस्थापन र कानुनी स्रोतबिनै सपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले रिट दायर गरेका हुन् । यसको पेशी बुधबारका लागि तोकिएको छ ।

संविधान बमोजिम कानुन नबनाई सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न नगराउन अन्तरिम आदेश जारी गरिएको हो ।६ असोजमा डा. खड्का परराष्ट्रमन्त्री नियुक्त भएका थिए । उनले संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *