कोभिड महामारीका बेला नेपालमा आएर मुस्लिमहहरुको उदण्डता, बन्दुक प्रदर्शन गर्न खोजेपछि सीमामै लखेट्यो प्रहरीले

कोभिड महामारीका बेला नेपालमा आएर मुस्लिमहहरुको उदण्डता, बन्दुक प्रदर्शन गर्न खोजेपछि सीमामै लखेट्यो प्रहरीले

विराटनगर । मोरङको जोगबनी नाकामा मुस्लिमहरुले उदण्डता देखाएका छन् ।कोभिड १० प्रोटोकललाई नेपालमा उल्लंघन गरेका मुस्लिमहरुले जबरजस्ती भारत छिर्न खोजेपछि भारतीय प्रहरीले भाटा टाइट गरेको छ । अर्थात लाठी चार्ज गर्नुपरेको छ ।

जबरजस्ती नाकाबाट भारत छिर्न खोज्दा रोकेपछि मुस्लिमहरुले भारतीय सुरक्षाकर्मीमाथि ढुंगामुडा गरेका थिए । त्यसपछि भारतीय प्रहरीले लखेट्यो ।मुस्लिम समुदायको महोरम पर्व मनाउने क्रममा भारत छिर्न खोज्दा भारतीय प्रहरीले रोकेको थियो । कोभिड प्रोटोकलका कारण भारतीय प्रहरीले छिर्न दिएन ।

तर स्थानीय मुसलमानहरु आतंकवादी शैलीमा छिर्न खोजेपछि प्रहरीले प्रतिवाद गर्यो । सीमापारी जान नदिएपछि मुसलमानहरुले ढुंगा मुढा प्रहार गरे । ढुंगा मुढा प्रहार गर्न थालेपछि भारतीय प्रहरी काउन्टरमा उत्रिँदा झडप भयो ।

मुस्लिम समुदायले इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका घरेलु सशस्त्र हतियार सहित प्रदर्शन गर्दै मोहरम पर्व मनाउने गरेका छन् ।एक त कोरोना त्यसमाथि हतियार प्रदर्शन हुने र आतंकवादी कनेक्सन पनि हुने मुस्लिमलाई भारतले प्रवेश दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *