वडाध्यक्ष भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै जनताले बिजुलीको पोलमा बाँ’धे वडाध्यक्षलाई

वडाध्यक्ष भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै जनताले बिजुलीको पोलमा बाँ’धे वडाध्यक्षलाई

जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको ख’म्बाले बाँ’धेका छन् ।छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो ।

जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनीधि उपर निकाल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *