रुपन्देहीका एक गाउँपालिका अध्यक्ष जब’रज’स्ती करणी उद्योगको अरोपमा प’क्राउ

रुपन्देहीका एक गाउँपालिका अध्यक्ष जब’रज’स्ती करणी उद्योगको अरोपमा प’क्राउ

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु प’क्रा’उ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई जब’रज’स्ती क’र’णी उद्योगको आ”रो”पमा दिउँसो प’क्रा”उ गरेको हो ।

बुधबार शुक्लाविरुद्ध पी”डित महिलाले उजुरी दिएकी थिईन् । पी”डित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई बिहीबार दिउँसो ३ बजे कार्यालय आसपासबाट प’क्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *