प्रेमिकाका लागि आफ्नै बाबुले २ छोरीलाई १५ औं तलाबाट फा’लि’दि’ए’प’छी…..

प्रेमिकाका लागि आफ्नै बाबुले २ छोरीलाई १५ औं तलाबाट फा’लि’दि’ए’प’छी…..

एउटा बाबुले गरेको क्रू’र’ता’को घ’ट’ना अहिले सामाजिक संजालमा चर्चामा रहेको छ। आफ्ना दुई बच्चाहरूको निर्मम ज्या’न लि’एको आ’रो’प लगाइएको छ। यस न’र’सं’हा’रले चिनियाँ इन्टरनेटमा ख’लब’ली म’च्चायो। उक्त व्यक्तिले आफ्नो प्रेमिकाको लागि घ’ट’ना घ’टा’ए’का थिए।

सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो। जसमा दुई भाईबहिनीको जोडी एक आवासीय क्षेत्रमा १५औं तलाबाट तल झ’र्दै गरेको दृश्य देखियो। दुबै बच्चाहरुको १५ औं तलाबाट झ’रेपछि द’र्द’ना’क मृ’त्यु भयो। बच्चाहरुलाई तल फा’ले’पछि बुबा भवनबाट दगुर्दै बच्चाहरुलाई हेर्न आए। बच्चाहरुको श’व नजिकै बुबा चि’च्याए। घ’ट’नास्थलमा मानिसहरू यो सोचेकी बच्चाहरू प्रेमिकाका लागि आफ्नै बाबुले २ छोरीलाई १५ औं तलाबाट फा’लि’दि’ए’प’छी…..को शि’का’र भएका छन् र खेल्दा भवनबाट तल झ’रे’को हुनुपर्छ।

यद्यपि प्रहरीको अनुसन्धानले यो दु’र्घ’ट’ना नभएको पत्ता लगायो। दुबै बच्चाहरू गल्तीबाट खसेनन्, बरु उनीहरूलाई तल फ्याँ’कि’ए। बुबा र उनकी प्रेमिकाले १५ औं तलाबाट दुई बच्चाहरूलाई फा’ले’र मा र्ने ष’डय’न्त्र रचेका थिए।

घ’ट’ना पछि प्रहरीको अनुसन्धानले एउटा अचम्मको कुरा पत्ता लगायो की यो घ’ट’ना सुन्दै कहालीलाग्दो थियो । उनले प्रेमिकासंग बिवाह गर्न आफ्ना दुई छोरीलाई सधैको लागि आफ्नो जीवनबाट साइड लगाउन चाहन्थे त्यसैले प्रेमिकासंग मिलेर उनले यो स’ड्य’न्त्र रचेका थिए ।

उनको पहिलो बिवाह असफल भएपछि स’म्ब’न्ध वि’च्छे’द गरि छोरीहरुलाई संगै राखेका थिए । स’म्ब’न्ध वि’च्छे’द हुनुको कारण उनको अर्कै महिलासंग अफेर भएको थाहा पाएपछि श्रीमतीले अलग हुने निर्णय लिएकी थिईन । उनी श्रीमती बाट जन्मेका २ छोरीलाई अहिले बाबुले प्रेमिकाको साहारामा ज्या’न लि’एका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *