अचानक विपरित दिशाबाट आउँदै ट्याक्टर र टेम्पो ठो’ किँ’ दा दुईजनाको घटनास्थलमै मृत्यु

अचानक विपरित दिशाबाट आउँदै ट्याक्टर र टेम्पो ठो’ किँ’ दा दुईजनाको घटनास्थलमै मृत्यु

झापाको भद्रपुरमा भएको सवारी दु’र्घ’ट’नामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो ठो’किँ’दा दु’र्घ’ट’ना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो साढे दुई बजे ठो ‘क्किँ ‘दा अटोमा सवार छबिमायाको घटनास्थल मै र डम्बरबहादुरको उपचारको क्रममा ४ः१० मा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

दु’र्घ’ट’नामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *